घनश्याम गौतम, गल्कोट २०७५ माघ १० । गत पुस २९ गते आईतबार राति ९ बजेको समयमा हटिया जीपपार्क नजिकै रहेको प्रहरी बिटमा कार्यरत दुई प्रहरी जावानले गल्कोट नगरपालिका- ६ हरिचौरका ४० बर्षिय सोमबहादुर बस्नेतलाई मरणासन्न हुनेगरी निर्घात कुटपिट गरेको घटनामा मुछिएका प्रहरी जवानहरु प्रेम विष्ट र बुद्ध थापालाई सस्पेण्ड (निलम्वन) गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र रेग्मीले बताएका छन् ।
copyit all text and ulr साभार: https://www.ebaglung.com/archives/46277

    Comment Here!