सुरेश छन्त्याल, गल्कोट (पाण्डबखानी) २०७५ पुस २६ । बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा आज वास सम्बन्धि बैठक सम्पन्न भएको छ । गल्कोट नगरपालिका नगर सभाका सदस्य तथा वडा नम्बर १० का वडा सदस्य राधिका पुनको अध्यक्षतामा बसेको बैठकमा पुर्ण सरसफाइ उन्मुख क्षेत्र निर्माण,घरदुरी तहको अनुगमन टोल शिक्षा,विद्यालय सरसफाइ शिक्षा, कुखुरा कुकुर जस्ता घर पालुवा पशु पंक्षी व्यवस्थापन गर्ने निर्णय भएको गलकोट नगरका वास संयोजक दुर्गा छन्त्यालबाट जानकारी दिईयो ।

त्यस्तै गल्कोट नगरपालिकाबाट पाण्डबखानी देखि रमुवा सम्मको मोटरबाटो सडक स्तरोन्नतीको लागि छुट्टयाइएको रु ५० लाख बजेटबाट मोटरबाटो मर्मत तथा नाली सहित ८ मिटर चौडाइ फराकिलो गर्ने, नाली काट्ने,सोलिङ गर्ने कामलाई तिव्रता दिइरहेको सडक विस्तार समितिका अध्यक्ष रामप्रसाद छन्त्यालले जानकारी दिए ।

पाण्डबखानीबाट हटिया जानका लागि करिव साडे ३ घण्टा लाग्ने र अब साडे १ घण्टा लाग्ने भएको छ।
गत भदौ २९ गते राति ढोरपाटन नगरपालिका र बडीगाड
copyit all text and ulr साभार: https://www.ebaglung.com/archives/45612

    Comment Here!