गलकोट नगरपालिका वाड नम्बर ६ कायसकी हुमाकलि बस्नेत ब्लडक्यासरका कारण पिडित बन्नुभएको छ । बस्नेतको दीनानाथ मेमोरियल अस्पताल महाराजगन्ज महाराष्ट्र पुना भारतमा उपचार भईरहेको छ ।
नर्मल रोगको लक्षण देखिय सँगै लामो समयको उपचार पछि रिपोर्टमा ब्यलडक्यान्सर देखिएपछि पिडित बस्नेतको उपचारका लागी हालसम्म लाखौ खर्च भईसके छ ।
यस कायस गाऊँ निवासि सुर्य बहादुर बस्नेत को सिरिमति हुमाकलि बस्नेत विगत भारतको गोरखपुरमा बस्दै आऊनु भएको र हाल पोखरामा बस्दै गर्दा अत्यन्तै ठुलो प्रणघातक रोग बल्डक्यान्सर भएकोले भारतको मुम्बईमा उपचार भैरहेको र ऊहाको ऊपचारार्थ धेरै ख़र्च लाग्ने भएको र आर्थिकअवस्था कमरोज हुदा तपाई हाम्रो सानो सहयोगले उहाको प्राण बच्न सक्ने भएको हुदा तपाई हामी दाजुभाई ईस्टमित्र सबैले सहयोग गर्नु हुन विनम्र अनुरोध गर्दछौ !
जानकारिको लागी
हिरु बस्नेत
चित्र ब बुढाथोकी !
कृस्ण बस्नेत !
Indian Contact Person Mobile No – +917387472919
जापानमा मात्रै संकलन गरिएको रकमले उपचार खर्च नपुग्ने भन्दै परिवारले अन्य स्वदेश तथा बिदेशमा भएका गलकोटे लगायत अन्य ब्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरेको छ ।

    Comment Here!